मंसिर ५ । चर्चित गायक रमेश राज भट्टराईले आफ्नो नयां गित लिएर दर्शक माझ ल्याएका छन्।
जसमा शब्द र संगित गायक स्वंयमको रहेको छ भने भिडियोमा रमेश राज भट्टराई, अन्जिता भट्टराई, सुर्य रेग्मी, कृष्णा रेग्मी, र मिना रेग्मी अभिनय रहेकोछ। भिडियोलाई दुर्गा पौडेलले निर्देशन र सिनेटोग्राफार गरेका छन् र भिडियोमा सम्पादक नविन घर्ती मगरको रहेको छ।
सो म्युजिक रमेश राज भट्टराई (Ramesh Bhattarai) youtube channel मा हेर्न सकिने छ।
Facebook Comments


























