काठमाण्डौं ३ मंसिर । रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनीले बीमा लेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएकाे छ। कम्पनीले तेस्रो वार्षिकोत्सवको अवसरमा बीमा लेखको विलम्ब शुल्क छुट दिने निर्णय गरेकाे हाे। कोभिड-१९ को विषम परिस्थितिले समग्र अर्थतन्त्रमा पारेकाे असर र सेवाग्राहीलाई परेकाे असरलाई मध्यनजर गरी २०७७ सालकाे मंसिर महिनाभित्र पुनर्जागरण गर्ने ग्रहाकलाई विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएकाे कम्पनीले जनाएकाे छ।
Facebook Comments

























