काठमाडौं, मंसिर ३ । मन्त्रिपरिषद्को बैठक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। नेकपाको सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो। सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन्।
Facebook Comments


























