धनकुटा, कार्तिक २९ । धनकुटामा जुवा तासको खालबाट जुवाडे पक्राउ परेका छन्। धनकुटा नगरपालिका–७ को एक घरबाट प्रहरीले जुवा तास खेल्ने १० जनालाई पक्राउ गरेको हो। प्रहरीले जुवा खालबाट तास र नगद बरामद गरेको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट म्याद थपेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यलय धनकुटले जानकारी दिएको छ।
Facebook Comments


























