कार्तिक २४ । अभिनेत्री काजल अग्रवाले ३० अक्टोबरमा बिवाह गरेकी छिन्। उनले व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन्। उनीहरु अहिले माल्दिभ्समा हनिमुन मनाइहेका छन्। काजलले माल्दिभ्स पुगेर तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्। तस्बिरमा काजल समुद्रको किनारामा रातो रङको पहिरनमा देखिएकी छिन्।
उनका तस्बिरहरु फ्यानहरुले मनपराएका छन्। उनका तस्बिरमा राम्रा प्रतिक्रियाहरु आएका छन्। एजेन्सी
Facebook Comments


























