मोरङ, कार्तिक २३ । भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको २० हजार मूल्य बराबरको पटका मोरङ प्रहरीले बरामद गरेको छ। सुनवर्षी नगरपालिका–८ बाट उक्त पटका नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। किङ पटका ७ बण्डल ३ सय ५० प्याकेट र टर्की पटका ३ बण्डल १ सय ५० प्याकेट नियन्त्रणमा लिएको जनाइएको छ।
Facebook Comments


























