काठमाडौं, कार्तिक २२ । गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक गरिएको छ। डीपी खनालको शब्द र विक्रम राइको यो गीतमा संगीत छ। सार्वजनिक गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र रुकमान लिम्बुको अभिनय हेर्न सकिन्छ। यूवराज वाइवाले निर्देशन गरेको यो गीतको भिडियोमा विकास दाहालको सम्पादन, निसाल पौडेलको छायांकन छ।
Facebook Comments


























