काठमाडौं, कार्तिक २० । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। करिब एकघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए। यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि त्यस्तो अवस्था अहिले नरहेको ती मन्त्रीको भनाइ छ। उनका अनुसार अहिले लकडाउनको कुनै सम्भावना छैन।
Facebook Comments




















