हुम्ला, असोज २२ । नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन्। जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ।
Facebook Comments
सांकेतिक तस्वीर