काठमाडौं, असोज १४ । मनकामना दर्शनका लागि केबलकारको टिकट अब इसेवाबाटै खरिद गर्न सकिने भएको छ। मनकामना केवलकारका अनुसार अब टिकटका लागि लाइनमा बस्नुपर्दैन। “टिकट किन्न पहिलाजस्तै लाइनमा बस्नुपर्दैन। केबलकार टिकट खरिद गर्दा नगदको सट्टा फोन पेबाटै पनि भुक्तानी गर्न सकिनेछ,” मनकामना केबलकारले फेसबुक पेजमार्फत भनेको छ।
Facebook Comments


























