काठमाडौं, असोज १२ । नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको छ। त्यस्तै युरोपिएन युरो १ को खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३६ रुपैयाँ कायम भएको छ।
त्यसैगरी सोमवारका लागि कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा कायम भएको छ।
कुन देशको कति ?

Facebook Comments


























