काठमाडौं, असोज ८ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ। बैठक आज साँझ ५ बजे बस्न लागेको हो। मन्त्रिपरिषद्को नियमित बैठक भएकाले विशेष खालको कुनै एजेन्डा नभएको उपप्रधानमन्त्री इश्वर पोखरेलको सचिवालयले जनाएको छ।
Facebook Comments
फाइल फोटो