चितवन,भदौ १३ । चितवनका थप १५ जनामा कोरोना (कोभिड) १९० संक्रमण पुष्टि भएको छ। भरतपुरको कोभिड १९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणका क्रममा भरतपुरका १४ र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै मकवानपुरका १ जना,गोरखाका २,नवलपुरका १,सप्तरीका २,दैलेख,गुल्मी,बारा,सुर्खेत र मोरङका १र१ जनामा कोरोना पुष्टि भएको छ।
भरतपुरका ८ पुरुष र ६ महिला छन् भने रत्ननगरका १ महिला हुन्। यो संगै चितवनमा कुल संक्रमितको संख्या ५२४ पुगेको छ।

Facebook Comments