चितवन, भदौ १ । पूर्वी चितवनको राप्ती नगरपालिकामा १ लोथरमा निषेधाज्ञा अवज्ञा गर्न खोज्दा सोमबार प्रहरीले हवाई फायर गरेको छ।
करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले जानकारी दिए।
्
Facebook Comments


























