हेटौंडा, साउन २९ । मकवानपुर जिल्लामा ३७ जना कोरोना संक्रमित थपेको छ।
सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.