विराटनगर, साउन १९ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोनाभाइरस संक्रमण भएको छ।
विराटनगर –५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो।
उनीहरुलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ भने नखुलेको पारिवारिक स्रोतले जनाएको छ।
Facebook Comments


























