साउन १८ । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आज फर्किदैछन्।
उनीहरु दिउँसो स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण गर्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ।
हर्ली र वेल्कन पृथ्वीमा फर्किनका लागि अन्तरिक्ष यानमा उडान सुरु गरेका छन्। नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको हो।
यान चीनबाट ४ सय २२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनबाट गत मे ३१ मा प्रवेश गरेको थियो।
चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गर्नु परेकाले पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए। एजेन्सी
Facebook Comments


























