काठमाडौं, असार १६ । आइतबार थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक ९ महिला र ५१ जना गरी ६० जना निको भएका हुन्।
Facebook Comments


























