काठमाडौं, असार १६ । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.