काठमाडौं, असार १६ । प्रधानमन्त्री निवास बालुवटारमा सोमबार मन्त्रिपरिषदको नियमित बैठक शुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित रहेका छन्।
चौथो दिन देखिको नियमीत बैठकले आज एमसिसि र सरकारको काम प्रगति र लकडाउनको अवस्थालाई थप रणनीति बनाउन छलफल हुने नेकपा स्रोतले जनायो।
Facebook Comments


























