काठमाडौं, असार १४ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई हटाउने बताएका छन्।
आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
मन्त्री भट्टराईले भने, ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु। साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं। राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ। त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला।’
Facebook Comments


























