काठमाडौं, असार ९ । मंगलबार थप ७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक ८ महिला र ६८ जना गरी ७६ जना निको भएका हुन्।
योसहित नेपालमा हालसम्म जना २ हजार २ सय २४ उपचारपछि निको भएका छन्।
हालसम्म नेपालमा १० हजार ९९ जना कोरोना संक्रमण पाइएको छ।
Facebook Comments


























