काठमाडौं, असार २ । आज मङलबार सुनको मुल्य यथावत रहेको छ।
हिजो छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कारोबार भइरहेको थियो र आज मुल्य यथावत रहि सोही मुल्यमा कारोबार भइरहेको छ।
त्यसैगरी, तेजाबी सुनको मूल्य पनि यथावत रही ८९ हजार २ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























