काठमाडौं, जेष्ठ २८ । कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ।
चारजना घाइतेको उद्धार गरिएको छ। कालीकोटका सहायक सीडीओ युवराज गुरागाइँले ३९ जना यात्रु बोकेको टिपर खसेको जानकारी दिए। थप विवरण आउन बाँकी छ।
Facebook Comments
सांकेतिक तस्वीर