काठमाडौं, जेष्ठ २७ । नेपालमा मंगलवार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.