जेष्ठ २७ । भारतको ओडिशामा जहाज चलाउन सिक्दै गर्दा दुर्घटना भएको छ।
भारतको ओडिशा राज्यको ढेकनाल जिल्लामा दुई सिटे ‘ट्रेनर एयरक्राफ्ट’ टेकअफ गरेको केही बेरमै सोमबार दुर्घटना भएको हो।
दुर्घटनामा क्याप्टेन संजीव कुमार झा र प्रशिक्षार्थी पाइलट अनिस फातीमाको मृत्यु भएको छ।
दुर्घटना बिरासला एयरस्ट्रिपमा भएको हो। प्रावाधिक गडबडीले दुर्घटना भएको आकलन गरिएको छ।
Facebook Comments


























