चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा रहेका अर्ना। विसं २०७३ मा कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका अर्ना अहिले सो क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) मा राखिएको छ। तस्बिरः नारायण अधिकारी/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.