मुगु, जेष्ठ १३ । कोरोना भाइरसको त्रासदीका बेदा मुगुलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ।
दिउँसो ४ बज मुगु केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको विस्तृत विवरण आउन बाँकी छ।
Facebook Comments


























