चितवन, बैशाख ३१ । कालिका नगरपलिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्णहरु बन्द भएकाछन्।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमका कारण अर्को सुचना प्रकाशित नभएसम्म सेवा बन्द गर्नुपरेको नगरपालिकाले एक सुचना प्रकाशित गर्दै जनाएको छ।

Facebook Comments


























