काठमाडौं, बैशाख २२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आजका लागि अमेरीकी डलर बिक्री मुल्य १२०.४८ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने ११९.८८ रुपैयाँ तोकिएको छ।
अन्य मुलुकका मुद्राको विनिमयदर भने यस प्रकार छः

Facebook Comments


























