काठमाडौं, बैशाख २१ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२०.४८ रुपैयाँ रहेको छ।
यस्तै खरिददर भने ११९.८८ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ। पछिल्लो समय डलरकोे मुल्य घट्दो क्रममा रहेको छ।
यसैगरि, अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार रहेको छः

Facebook Comments


























