चितवन, बैशाख १९ । फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्ने सकिने भएको छ। नेपालमै पहिलोपटक ५ मिनेटमै खाता खोल्न सकिने सेवा एनएमबी बैंकले ल्याएको हो।
फेसबुकमा च्याट गरेर सुरक्षित रुपमा खाता खोल्न सकिने एनएमबी बैंकले जनाएको छ। खाता खोल्नको लागि म्यासेन्जरमा ‘Hello’ लेखेर पठाउनु पर्नेछ।
‘Hello’ लेखेर पठाएपछि प्राप्त निर्देशन अनुसार छिटो छरितो रुपमा सजिलै एवं सुरक्षित तरिकाले बचत वा मुद्दति निक्षेप खाता खोल्न सकिने छ।
Facebook Comments


























