चितवन, बैशाख १५ । नारायणगढमा अबस्थित प्रभु बैंकको शाखा कार्यालयमा आगालागी भएको छ।
केहि बेर अगाडिबाट आगा लागि भएको र भरतपुर महानगरपालिकाको दमकले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारि दिएको छ।
आगालागीको कारण खुल्न सकेको छैन।
Facebook Comments


























