काठमाडौं, बैशाख १५ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.६३ रुपैयाँ तोकिएको छ। साथै, खरिददर भने १२२.०३ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ।
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यसप्रकार छ:

Facebook Comments


























