काठमाडौं, बैशाख ९ । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १२२ रुपैया ७६ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय २३ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २५ रुपैयाँ १६ पैसा तोकिएको छ। त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ०७ पैसा तोकिएको छ।
त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा तोकिएको छ। आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ७४ पैसा तोकिएको छ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ११ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर३३ रुपैयाँ ७२ पैसा तोकिएको छ। त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रिदर १ सय ३३ रुपैयाँ २७ पैसा रहेको छ।


















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)







