चैत्र २५ । गूगल डुओमा अब १२ जना सम्मले ग्रुप भिडिओ क्लिङ गर्न सकिने भएको छ। गूगलले यो भन्दा अगाडी डुओमा भिडिओ कलको लागि ८ जनामा सीमीत गरेको थियो।
अहिलेको यो समयमा ग्रुप कल एकदमै महत्वपूर्ण रहेको र सोहीलाई ध्यानमा राख्दै गूगलले १२ जना सम्मले ग्रुप भिडियो कल गर्न सकिने व्यवस्था गरेको हो।
Facebook Comments


























