वुहान, चैत्र २२ । चीनको वुहानसहरबाट फैलिएको कोरोना भाइरसले चीन लगायत सम्पूर्ण विश्वमा फैलिसकेको छ।
वुहान शहरमा भाइरसका कारण मृत्यु हुने मानिसहरुको सम्मानमा चीनले तीन मिनट मौन धारण गरेको छ। उनीहरुलाइ सम्झेर सम्पूर्ण चिनियावासीले मास्क लगाएर सडकमा तीन मिनट मौन धारणका साथ् सिर झुकाएका हुन्।
Facebook Comments