चितवन, चैत्र २२ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका संक्रमितको संख्या ११ लाख बढी पुगेको छ।
शनिबार बिहान साँढे ११ बजेसम्म विश्भरी ११ लाख १७ हजार ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।
महामारीकाकारण विश्वभर अहिलेसम्म ५९ हजार २ सय ३ जनाको मृत्यु भइसकेको छ। त्यस्तै २ लाख २८ हजार ९ सय ९० जना संक्रमित उपचार पछि निको भएका छन्।
विश्वभरीमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित पाँच देश छन्।
Facebook Comments