चैत्र १९ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ।
स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित ३८ जनाको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ। भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन्। बीबीसी
Facebook Comments