काठमाडौं, चैत्र १२ । लकडाउनको समयमा मदिरा पसल खोल्ने सञ्चालकलाई मंगलाबार राति प्रहरीले पक्राउ गरेको छ।
चन्द्रगिरी नगरपालिका दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक कबिराज बख्तीलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments