काठमाडौं, फागुन २९ । पोखरामा चैत तेस्रो साता हुने भनिएको तेस्रो सगरमाथा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप कोरोना भाइरसका कारण रोकिएको छ।
कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै अन्य देशले सहभागी हुन अरुचि देखाएकाले प्रतियोगिता स्थगन गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ। विश्व तेक्वान्दोले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगन गर्दै सदस्य राष्ट्रलाई बृहत् कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ।
टोकियो ओलम्पिकका लागि हुने छनोट खेल, एसियाली तेक्वान्दो प्रतियोगिता, एसियाली पारा तेक्वान्दोलगायत प्रतियोगिता स्थगन भइसकेका छन्।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











