चितवन, फागुन २४ । महावौद्ध बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
भरतपुर महानगरपालिका- १ शहिदचोक नारायणगढमा भएको कार्यक्रममा पुरुष ५३ र महिला १२ जना सहित ६५ जनाले रक्तदान गरेका थिए।
Facebook Comments


























