काठमाडौं, फागुन २२ । आहा रारा गोल्डकपको १८ औं संस्करण आज (बुधबार) बाट सुरु हुदैछ।
सहारा क्लबको आयोजनामा सञ्चालन हुँदै आएको प्रतियोगिता पोखरा रंगशालामा चैत १ गतेसम्म चल्नेछ।
यस संस्करणको प्रतियोगितामा काठमाडौंका ए डिभिजन क्लब, मोफसलका क्लब र एक भारतीय क्लबले समेत सहभागीता जनाउनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पोखरा ११ र काठमाडौंको ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा आयोजक, ब्रिगेड सहित नेपाल पुलिस, गान्तोक सिटी भारत, थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल एपीएफ क्लब, झापा ११, संकटा क्लब र त्रिभुवन आर्मीले सहभागीता जनाएका छन्।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। आयोजकले पुरस्कार रकममा वृद्धि गर्दै विजेता र उपविजेता टोलीलाई दिने रकम बढाएको हो।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











