काठमाडौं, फागुन २१ । चैत ६ गतेदेखि शुरु हुने एसईई परीक्षाको नसर्ने नभएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय स्तरको बार्षिक परीक्षा चैत ५ गते भित्र सक्काउन निर्देशन दिएपछि एसईई सर्ने र नसर्ने विषय अन्योलमा थियो।
सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि मन्त्रालयले निर्देशन दिइसकेको छ। मन्त्रालयका प्रवत्ता दिपक शर्माले सर्तकताको लागि मात्र विद्यालयको बार्षिक परीक्षा सार्न अनुरोध गरिएको बताए।
विद्यालयस्तरको परीक्षा एसईई सुरुहुनु अघिनै सकिएमा विद्यालमा भिडभाड कम हुने उनको भनाई छ।
Facebook Comments


























