काठमाडौं, फागुन १९ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा स्थिरता छाएको छ। आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७८ हजार रहेको थियो। भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य ७७ हजार ७ सय रहेको छ।
साथै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ। आइतवार प्रतितोला चाँदीको मूल्य ८ सय ६० रहेको थियो। भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























