काठमाडौं, फागुन १८ । नेपाल विद्याथी संघले किताब र पेट्रोलियम पदर्थमा लगाइएको कर फिर्ता लिन माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ। आइतबार काठमाडौंको आरआर क्याम्पस, ल क्याम्पस र विश्व भाषा क्याम्पसको संयुक्त आयोजनामा प्रदर्शन भएको हो।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न र बालुवाटार र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अडियो प्रकरण छनबिनको माग राखेर प्रदर्शन गरेको आरआर क्याम्पस इकाईले जनाएको छ।
प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजी गर्दै नेविसंघका नेता÷कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन्। सरकारले किताब र पेट्रोलियम पदर्थमा लगाएको कर फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने नेबिसंघले जनाएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











