प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२० अन्तर्गतको छनेट खेल तथा‘१९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’आइतबारबाट पोखरामा सुरु। प्रतियोगितामा नेपालसहित ८९ जना खेलाडीहरुले सहभागिता छ्न भने जसमा १९ देशले भाग लिएका छ्न। सराङ्कोटबाट टेकअफ भएर फेवातालको छेउ खपौदिमा ल्यान्डिङ भएका छ्न्। तस्वीर: राधिका कँडेल/रासस
Facebook Comments


























