फागुन ११। बेलायती बक्सर टाइसन फुरी दोस्रो पटक वर्ल्ड हेविवेट च्याम्पियन बनेका छन्।
अमेरिकाको लस भेगासमा आइतबार अमेरिकी बक्सर डिओन्टे विल्डरलाई हराउँदै फुरी हेविवेट च्याम्पियन बनेका हुन्।
फुरीले विल्डरलाई सातौं राउण्डमा पराजित गरे । एजेन्सी
Facebook Comments






















