काठमाडौं, फागुन ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नैतिकताका आधारमा आफूले पदबाट राजीनामा दिएको बताएका छन्।
‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु’, उनले ट्विटरमा लेखेका छन्।

Facebook Comments


























