काठमाण्डौं, माघ १८ । गृह मन्त्रालयमा कार्यरत सचिव प्रेम कुमार राईले माघ २० गतेदेखि लागू हुने गरि दिएको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ।
सचिव पदमा पाँच बर्षे सेवाअवधि पुरा गरेर राईले माघ २२ गते अनिवार्य अवकाश पाउँदै थिए। तर अनिवार्य अवकाश पाउनेभन्दा दूई दिन अघिदेखि लागू हुनेगरी सचिव राईले राजीनामा दिएका थिए।
सचिव राईसँगै सचिव रामकुमार आचार्य, गजेन्द्र ठाकुर र राजन खनालले पनि सोही मितिमा अवकाश पाउँदैछन्। अवकाश पाउने दिनभन्दा अघिदेखि नै लागू हुनेगरी राजीनामा दिँदा सेवानिवृत्त कर्मचारीहरुले अनिवार्य अवकाश लिँदा भन्दा बढी निवृत्तीभरण (पेन्सन) पाउँछन्।
अहिले सरकारको सचिव पदबाट अवकाश हुनेले मासिक करिब ४० हजार रुपैयाँ हाराहारीमा निवृत्तिभरण पाउने गरेका छन्।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)
![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)






